एनआरएनए यूकेको अध्यक्षमा रोजीना प्रधान राईलाई जिताउन तमुधिं यूकेको अपिल

लण्डन । बेलायतस्थित तमुधिं यूकेले गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा रोजीना प्रधान राईलाई जिताउन अपिल गरेको छ । तमुधिंले विहीवार आफ्नो फेसबुक पेज मार्फत एक विज्ञप्ति जारी गर्दै रोजिनाले विगतमा निरन्तर संस्थालाई सहयोग गरेको स्मरण समेत गरेको छ । विज्ञप्तिमा ‘बेलायतको नेपाली समुदायमा उहां जस्ता मनकारी अभियन्तालाई हामीले पूर्ण समर्थन गर्नुपर्छ । आसन्न एनआरएनए … Continue reading एनआरएनए यूकेको अध्यक्षमा रोजीना प्रधान राईलाई जिताउन तमुधिं यूकेको अपिल